समाचार Archives | Page 2408 of 7408 | Khabarhub Khabarhub

‘महिलाअधिकारका लागि नेपालको संविधान विश्वमै नमूना’

लुम्बिनी - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन्। राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरेका छन्। एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला…