समाचार Archives | Page 2442 of 7413 | Khabarhub Khabarhub

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले आठ दलको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सरकारमा जाने विषयमा आफूहरु सकारात्मक रहेकाले प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने…