समाचार Archives | Page 2444 of 7414 | Khabarhub Khabarhub

तीव्र राजनीतिक दबाबमा रहेका प्रधानमन्त्री सुनकले बेलायती अर्थतन्त्र सुधार्न सक्लान् ?

पछिल्लो समय बेलायतको अर्थतन्त्रमा अपेक्षाअनुसार सुधार हुन सकेको छैन । युरोपेली युनियन ईयूबाट अकस्मात् बाहिरिएसँगै लय गुमाएको बेलायती अर्थतन्त्रलाई कोरोना महामारी र हाल आएर युक्रेनमा जारी रुसी आक्रमणले थप तहसनहस बनाएको छ । गत वर्षको अन्त्यतिर बेलायतको अर्थतन्त्र मन्दीको अवस्थाबाट बालबाल बचेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ओएनएसले उल्लेख गरेको छ । यद्यपि सन् २०२३ मा…