समाचार Archives | Page 2502 of 7421 | Khabarhub Khabarhub

राज्य शक्तिको स्रोत जनता– मुख्यमन्त्री कार्की

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनतामात्र भएको बताएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको सङ्घर्ष तथा वीर वीरा¬ङ्गना सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको…