समाचार Archives | Page 2531 of 7424 | Khabarhub Khabarhub

 सेजमा निर्माणाधीन भवनको ढलान भत्किँदा दुई मजदुर घाइते 

बारा– करोडौँको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो । ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरूको अवस्था सामान्य छ ।…