समाचार Archives | Page 2543 of 7426 | Khabarhub Khabarhub

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन मन्त्री किराँतीको निर्देशन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाशिवरात्रिमा पशुपति परिसर क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन्। महाशिवरात्रिको पूर्व सन्ध्यामा आयोजित सरसफाइ अभियानमा सहभागी हुँदै उनले त्यस अवसरमा सुरक्षा व्यवस्था बलियो बनाउन सिसिटिभीमार्फत निगरानी राख्न निर्देशन दिएका हुन्। आज 'स्वच्छ पशुपति, सफा पशुपति' भन्ने नाराका साथ सुरु भएको सरसफाइ अभियानका क्रममा मन्त्री…