समाचार Archives | Page 2559 of 7427 | Khabarhub Khabarhub

काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीद्वारा शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं- काठमाडौंको बिजुलीबजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरुले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतिघरमा उनीहरुले विद्यार्थीहरुबाट अनुचित रुपमा महङ्गो शुल्क लिएपनि कुनै सुविधा नदिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले विद्यार्थीमाथि दमन गर्न पाइदैन, विद्यार्थीलाई लुट्न पाइदैन लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १०…