समाचार Archives | Page 277 of 7408 | Khabarhub Khabarhub

झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण

काठमाडौं- झरीबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको…