समाचार Archives | Page 280 of 7408 | Khabarhub Khabarhub

राप्ती नदीले पनि खतराको तह पार गर्‍यो, भारतीय बाँधले नागरिक त्रासमा

काठमाडौं- बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा  कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको जानकारी दिएको हो । विभागको कुसुमस्थित जलमापन केन्द्रमा सतर्कता तह ६ हो । तर, सो स्थानमा राप्ती नदीको जल सतह यतिखेर खतराको…