समाचार Archives | Page 289 of 7409 | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल असार २० गते बिहीबार सन् २०२४ जुलाई ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर…