समाचार Archives | Page 442 of 7372 | Khabarhub Khabarhub

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर खड्काको प्यानलनै विजयी भएको छ । अध्यक्षका प्रत्यासी शरणकुमार राईलाई ९४ मतको अन्तरले पराजित गर्दै खड्का जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ३१७ मत ल्याउँदा राईले २२३ मत ल्याए । अध्यक्षमा निर्वाचित भएका खड्का निवर्तमान उपाध्यक्ष हुन् भने राई निवर्तमान अध्यक्ष हुन् । दुवै…