समाचार Archives | Page 46 of 7405 | Khabarhub Khabarhub

झापामा भारतीय ट्रकमा आगजनी, प्रसाईंका दुई कार्यकर्ता समातिए

काठमाण्डौं- झापामा दुईवटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापामा यातायात बन्दका क्रममा ट्रक जलाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले…