Live on
Your Voice, Your Power
काठमाडौं — काठमाडौंको विष्णुमती नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का आइतबार राति करिब ९ बजे टोखा नगरपालिका–८ रमणबस्तीस्थित विष्णुमति पुलबाट चिप्लिएर बेपत्ता भएका हुन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनको खोजी कार्य जारी छ । आइतबार दिउँसोदेखि परेको वर्षाका कारण