समाचार Archives | Page 594 of 7751 | Khabarhub Khabarhub

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिका सभापतिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।