समाचार Archives | Page 601 of 7858 | Khabarhub Khabarhub

राष्ट्रियसभा : ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उनले भने, 'सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरू क्षतिग्रस्त भएको, एक जना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत्…