Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउँदै आएका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफलले हाल टेलिभिजन कार्यक्रम सञ्चालक खरेलविरुद्ध अख्तियारमा आइतबार उजुरी दर्ता गराएका हुन् । कुलमानविरुद्ध भ्रष्टाचारको उजुरी लिएर अख्तियारमा पूर्वडीआईजी खरेल ‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै…