Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल–बङ्गलादेश युवाहरूको चौथो सम्मेलन काठमाडौँमा आज शुरु हुँदैछ । युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्मेलन हुन लागेको हो । सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए । सम्मेलनमा द्विपक्षीय…