Live on
Your Voice, Your Power
झापा– प्रतिनिधीसभा विघटनको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक गृहजिल्ला झापा आउने भएका छन् । आगामी फागुन १६ गते उनी झापा आउने उनको सचिवालयले जनाएको छ । ओलीको सचिवालय सदस्य नेकपा झापाका नेता होमबहादुर थापाका अनुसार १६ गते बिहान पहिलो उडानमार्फत ओली झापा आउने र बेलुका फर्कने कार्यतालिका छ । विभिन्न पूर्वाधारहरुको शिलन्यास र…