समाचार Archives | Page 6095 of 7857 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दाको बहस यो हप्ताभित्र सक्नुपर्छ : प्रधानन्यायाधीश

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबै बहस यसै हप्ताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न कानून व्यवसायीको ध्यानाकर्षण गराएका छन । प्रधानमन्त्रीका तर्फबाट गर्न बहस सुरु गरेका अधिवक्ता रमेश बडाललाई आइतबार आधा घण्टा समय दिँदै प्रधानन्यायाधीश राणाले यस ध्यानाकर्षण गराएका हुन । अधिवक्ता बडालले अलि बढी लामो समय दिन माग गरेपछि…