समाचार Archives | Page 6107 of 7855 | Khabarhub Khabarhub

प्रदेश २ प्रदेशसभाको तीन वर्ष : नाम र राजधानी टुंगो लागेन, अरु के भयो ?

जनकपुरधाम– प्रदेश २ प्रदेशसभा सचिवालयको तीन वर्ष पूरा भएको छ । प्रदेशसभाको तीन वर्ष भइसक्दा पनि राजधानी र नामको टुंगो लागेको छैन । सुरुवाती कालमा विधेयक बनाउन सांसदहरु सक्रिय देखिए पनि पछिल्लो समयको ढिलासुस्तीका कारण ५३ वटा विधेयक मात्र दर्ता भएको छ । प्रदेशसभामा दर्ता भएको ५३ वटा विधेयकमध्ये ४२ वटा विधेयक प्रदेशसभाबाट पारित भइसकेको…