Live on
Your Voice, Your Power
काठमाडौँ– गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो । यस्तो छ विस्तृत विवरण…