Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख नाघेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी संक्रमित भएका छन् । थप २७ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९७ लाख ३ हजार ९०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ७७ हजार ६४५…