Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ रक्षामन्त्री वेई फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । नेपालको एकदिने भ्रमणमा आएका रक्षामन्त्री फेङ्हे र प्रधानसेनापति थापाबीच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटमा कोभिड–१९ को जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे…