समाचार Archives | Page 6334 of 7761 | Khabarhub Khabarhub

भारतीय विदेश सचिव सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने

काठमाडौँ- भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन्। कात्तिक १९ देखि तीन दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले केही समयदेखि बिग्रिएको नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको जनाएको छ । उनले विदेशसचिव भरत पौडेलका अतिरिक्त विदेशमन्त्री…