Live on
Your Voice, Your Power
एजेन्सी- आर्सनल युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा मोल्डेविरूद्ध सहज जित निकाल्दै आर्सनलले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् । जितपछि चार…