समाचार Archives | Page 6411 of 7857 | Khabarhub Khabarhub

कोरोना अपडेटः अमेरिकामा थपिए एकै दिन लाखौं संक्रमित, विश्वमा १३ लाखको मृत्यु

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख १८ हजार पुगेको छ ।…