समाचार Archives | Page 6428 of 7865 | Khabarhub Khabarhub

आज कतिमा कारोबार भइरहेको छ सुन ?

काठमाडाैं – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबारका तुलनामा सुन तोलाको दुई सय रुपैयाँले घटेको हो । बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला  ९४ हजार ७ सय कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।…