समाचार Archives | Page 6508 of 7709 | Khabarhub Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू सेवा बन्द

बुटबल- रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा कार्यरत ५ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । अस्पतालले सूचना प्रकाशित गरी एनआईसीयू शाखाअन्तर्गतका युनिटलाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो । योबाहेकका अन्य सेवा भने सञ्चालन रहने अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका…