Live on
Your Voice, Your Power
राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामध्ये न्यायापालिले आम नागरिकको न्यायको आवाज मुखरित गर्दछ । नागरिकका हक प्रचलित गर्न गराउन न्यायालयको भूमिका महत्वपूर्ण हुन्छ । न्यायालय स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्छ । नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा प्रस्तावनामै समावेश गरेको छ । न्यायपालिकाका कर्मचारी निजामती सेवाअन्तर्गतका भएकाले नियुक्ति…