Live on
Your Voice, Your Power
महोत्तरी– होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव बनाउने योजनामा आफूहरू अग्रसर भएको बताएका छन । मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडि बढिसकेको बताउँदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए । महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा शुभकामना…