Live on
Your Voice, Your Power
काठमाडौं- विवाहको बहानामा एकजना नेपाली युवतीलाई चीन पुर्याएर बेचेको खुलेको छ । भारत र खाडी मुलुकहरूमा नेपाली युवतीहरू बेचिएको समाचार आइरहेका बेला अब चीनमा पनि बेच्न थालिएको खुलासा प्रहरीले गरेको हो । प्रहरीले एकजना युवतीलाई चीनमा लगेर बेचेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिका-१ जोगीदह निवासी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार पक्राउ गरेको छ । चीनस्थित नेपाली…