Live on
Your Voice, Your Power
तनहुँ– सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अञ्जन दवाडीले दमौली अस्पतालका प्रमुख डां परिवर्तन बराललाई शनिबार उक्त मेसिन हस्तान्तरण गरेका हुन् । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस…