Live on
Your Voice, Your Power
काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरिएका गर्भवती तथा सुत्केरीलाई बेग्लै क्वारेन्टाईनको व्यवस्था गरिने बताएका छन् । मन्त्री गुरुङले एक विज्ञप्ति जारी गर्दै गर्भवती तथा सुत्केरी महिलालाई क्वारेन्टाईनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको बताए । आईतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ…