Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका १ हजार बढी नेपालीको आज उद्धार गरिएको छ । आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुसँगै विदेशमा ज्यान गुमाएका १६ नेपालीको शव पनि ल्याइएको छ । मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको…