समाचार Archives | Page 6971 of 7406 | Khabarhub Khabarhub

चन्द समूहका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण

अछाम– नेत्रविक्रम चन्द समूहका भेरी ब्यूरो सदस्य रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गरेका हुन् । यही मङ्सिर…