Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनले व्यापार व्यवसाय गर्ने समस्यामा परेका छन् । लकडाउनले व्यापार ठप्प भएपछि समस्यामा परेका व्यावसायीले सटर नै छाड्न थालेका छन् । व्यावसायीले ५० प्रतिशत पनि भाडा तिर्न नसक्दा सटर धमाधम खाली गर्न थालेका हुन् । लकडाउनका कारण करीब तीन महिनाअघिबाट प्रायः व्यवसायहरु बन्द छन्।…