समाचार Archives | Page 708 of 7772 | Khabarhub Khabarhub

सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन 

काठमाडौं- सशस्त्र प्रहरी बल र र चिनियाँ प्रहरीको संयुक्त टोलीले  सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनियाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हो । अनुगमनका क्रममा नियमित सम्पर्क र…