Live on
Your Voice, Your Power
काठमाडौं-अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले एमसीसी सम्झौता हुबहु संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै एमसीसीसी नसच्याइ यथास्थितमा अनुमोदन नगर्न सुझाव दिएको हो । कार्यदलले एमसीसी सम्झौता…