समाचार Archives | Page 7143 of 7342 | Khabarhub Khabarhub

राप्तीमा जोखिम : सुरक्षित स्थानमा बसिरहन आग्रह

बाँके- बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभैm रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। भुजेलका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि…