समाचार Archives | Page 7149 of 7346 | Khabarhub Khabarhub

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ३० ढोका खोलियो

इटहरी–अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै सप्तकोशीको कोशी व्यारेजमा पानीको बहाव उच्च भएकोछ । पानीको बहाव बढेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बिहान ५ बजे मापन गरिएको पानी २ लाख २५ हजार ९ सय १५ क्युसेक प्रतिसेकेन्ड रहेकोमा ८ बजेको मापनमा बहाब बढेर २ लाख २८ हजार २ सय पुगेको छ । पहाडी…