Live on
Your Voice, Your Power
काठमाडौं - चिकित्सा शिक्षा सुधारका अधियान्ता डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि अनसनको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले कात्तिक ८ गते सम्ममा माग पूरा नभए कात्तिक १३ गतेदेखि अनसन बस्ने चेतावनी दएिका हुन् । उनले सरकारलृ १० अर्व ठगी गर्ने मेडिकल कलेजर्लाई खुलेको संरक्षण गरेको आरोप लगाएका…