समाचार Archives | Page 7317 of 7685 | Khabarhub Khabarhub

आलम प्रकरण– सरकारी साक्षी बयान फेर्दै, पीडित पक्षका वकिलहरुलाई ‘सेक्युरिटी थ्रेट’ !

काठमाडौं– कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादनको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित सांसद’ मोहम्मद अफताव आलममाथि अहिले रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । आलममाथि संविधानसभाको पहिलो निर्वाचन (२८ चैत २०६४)लाई विथोल्न बनाउँदै गरिएको बम विस्फोट भइ घाइते भएका व्यक्तिलाई इटाभट्टामा हाली जलाएर मारेको आरोप छ । करिब १२…