Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले भारत र चीनले मिचेको भूमि फिर्ताको माग राख्दै केही दिन यता आन्दोलन चर्काउँदै आएका छन् । उनीहरुले भारत र चीनले मिचेको सीमा विवाद समाधान लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । अनेरास्ववियूको ज्ञापनपत्र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन…