समाचार Archives | Page 7362 of 7376 | Khabarhub Khabarhub

विश्लेषण : कश्मीर आक्रमणले भारतीय चुनावमा पार्ने प्रभाव

गत विहीबार भारत प्रशासित कश्मीरको पुलावामामा भारतीय अर्धसैनिक बल सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का जवान सवार सवारी लस्करलाई लक्षित गरी पाकिस्तानी गुप्तचरको सहयोग प्राप्त जैश–ए–मोहम्मदको एक लडाकुले आत्मघाती बम आक्रमण गर्दा ४० भन्दा धेरै सुरक्षाकर्मीको ज्यान गएपछि भारतभर आक्रोश छाएको छ । लामो समययता कश्मीरमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमणले वाह्य मात्र नभएर आन्तरिक राजनीतिमा…