समाचार Archives | Page 7368 of 7521 | Khabarhub Khabarhub

ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं– बिरामीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर बिरामीका आफन्तले शुक्रबार चावहिलस्थित ओम अस्पतालमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले  हानेको इँटा लागेर अस्पतालका केही सीसा फुटेको छन् । पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोज्दा शुक्रबारअस्पताल परिसरमा  झडप भएको हो…