समाचार Archives | Page 7535 of 7746 | Khabarhub Khabarhub

नेपालमा उत्पादित कृत्रिम लेन्स ७० देशमा निर्यात

काठमाडौं– आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झल कल्पना नै गर्न सकिँदैन । यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ । तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको…