समाचार Archives | Page 913 of 7871 | Khabarhub Khabarhub

रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा घेराबन्दी गरेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा थप रणनीति बनाउन जुटेका छन् । पोखरा र बुटवलका सहकारीको बचत हिनामिना प्रकरणमा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडानमा रहेका थापाले कांग्रेसका शीर्ष नेताहरूसँग संवाद बढाएका हुन् । थापाले रवि मुछिएको सहकारी ठगी…