समाचार Archives | Page 980 of 7907 | Khabarhub Khabarhub

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह साढे १२ बजे दमकस्थित स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर घर फर्किँदै थिइन् । जब उनी दमक नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सडक किनारमा पुगिन् तब उनलाई सिधै लाग्ने गरी ताकेर एक युवकले गोली चलाए । प्रतिष्ठानको सडक किनारमा ढुकेर बसेका ती युवकले…