समाचार Archives | Page 982 of 7910 | Khabarhub Khabarhub

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन गरिएको छ । युवा सृजनशील समाजले बालबालिकालाई सुर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले शुक्रबारदेखि अभियान सुरु गरेको हो । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताए । उनले सुर्तीको धुवाँमा विश्वमा बर्सेनि…