समाचार Archives | Page 983 of 7910 | Khabarhub Khabarhub

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा संघीय मामिलाका काम ओझेलमा परिरहेको बताएका छन्  । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले मन्त्रालयको मुख्य जिम्मेवारी संघीय मामिला र कर्मचारी व्यवस्थापन रहेकामा संघीय मामिलाको काम ओझेलमा परेको महसुस भएको बताए। मन्त्री जोशीले भने,'मन्त्रालयले केन्द्रीय, प्रदेश र स्थानीय सरकारबीच सुशासनको व्यवस्थापन गर्नुपर्छ…